शुक्रबार, बैशाख २१, २०८१

माउन्टेन खबरद्वारा रसुवामा विद्यालयस्तरिय पत्रकारिता ज्ञान सम्बन्धि अभिमुखिकरण सुरु


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १८, २०८०
  • 306
    SHARES

रसुवा । रसुवाको नौकुण्ड गाउँपालिकामा विद्यालयस्तरिय पत्रकारिता ज्ञान सम्बधि अभिमुखिकरण कार्यक्रम सुरु भएको छ । नौकुण्ड गाउँपालिकाको आर्थिक सहयोगमा माउन्टेन खबर प्रालिद्धारा संचालित माउन्टेन खबर डटकमले आजदेखि गाउँपालिकामा विद्यालय स्तरिय पत्रकारिता ज्ञान सम्बन्धि अभिमुखिकरण कार्यक्रम सुरु गरेको हो ।


पालिकाको निर्कुभुमे माध्यमिक बिद्यालय, बागेश्वरी माध्यमिक बिद्यालय, गौतम बुद्ध माध्यामिक बिद्यालय, गोसाइँकुण्ड माध्यामिक बिद्यालय र नारायण माध्यामिक बिद्यालयका पत्रकारिता ज्ञान सम्बन्धि अभिमुखिकरण कार्यक्रम गरिने आयोजकले जनाएको छ ।

अभिमुखिकरण कार्यक्रममा वरिष्ट पत्रकारहरु सविन धमला, प्रदिप चापागाईं र शुसिल कोइरालाले पत्रकारिताबारे  बिद्यार्थीहरुलाई ज्ञान दिनेछन् ।

तालिम व्यवस्थापनको संयोजन नेपाल प्रेस युनियन रसुवाका सभापति आषिश लामा तामाङ्गले गरेका थिए।

उक्त अभिमुखिकरणले गाउँपालिकामा हुने गतिविधिहरुलाई संचारमाध्यमबाट सहयोग पुग्ने अपेक्षा गरिएको बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }