आइतवार, साउन १७, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायतबाट “माया अँधेरीको” सार्वजनिक


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज १९, २०८०
  • 553
    SHARES

बेलायतबाट “माया अँधेरीको” सार्वजनिक

सुनिल सङ्गमको “माया अँधेरीको” बेलायतबाट सार्वजनिक भएको छ । सङ्गमका शब्दलाई सरोज कोइरालाले आफ्नो जादुमाय सङ्गीतले बेरेका छन् भने त्यो संगीतमा पुरुश्वत्तम सुबेदीले सँयोजन गरी अझ बढी मिठास थपेका छन् ।

फाइन ट्युन स्टुडियो अनामनगरमा गएर लोकप्रिय गायक उदय सोताङले स्वर भरिदिएका हुन् भने यस्को रेकर्डिङ्ग र मिक्सिङ्ग पुश्कर खत्रीले गरेका हुन् ।

बाल कलाकार सुबिम श्रेष्ठ,महर्था अधिकारी,बीना गुरुङ र सुनिल भोछिभोया जस्ता कुशल कलाकारहरुलाई सुनिल सँगमको निर्देशन गरेका थिए भने विश्वजीत थापाको सिनेमेटोग्राफी रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)