मङ्लबार, बैशाख २५, २०८१

मनकामना केबुलकारको टिकट अब इसेवाबाटै


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १५, २०७७
  • 388
    SHARES

काठमाण्डौ,१५ असोज।   मनकामना केबुलकार र डिजिटल भुक्तानी सेवा प्रदायक कम्पनी इसेवाबीच टिकट खरीद बिक्री सम्झौता भएको छ।

सम्झौता अनुसार मनकामना जाने टिकट किन्ने लाइनमा बस्नु पर्ने अवस्थाको अन्त्य गर्न र नगद रहित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले केबुलकारले सो सम्झौता गरेको हो।

टिकट खरिद गर्दा ग्राहकको मोबाइल र कम्प्यूटरमा ई–टिकट प्राप्त हुन्छ सोही ई–टिकट देखाई यात्रा गर्न सकिने छ।

केबुलकार सञ्चालनमा आएपछि यो सेवा सुरू हुने कम्पनीले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }