सोमवार, बैशाख ३१, २०८१

फेसबुकका साथै इन्स्टाग्राम र मेसेन्जर एपमा समस्या


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन २२, २०८०
  • 111
    SHARES

काठमाडौं । फेसबुक डाउन भएको छ। नेपाली प्रयोगकर्ताहरुले अन्य सामाजिक संजालमा फेसबुक नचलेको गुनासो गरेका छन्।

अधिकांशको फेसबुक एपमा समस्या देखिएको हो।

फेसबुकका साथसाथै मेटाका अन्य प्लेटफर्महरु इन्स्टाग्राम र मेसेन्जर डाउन भएको इन्टरनेट डाउन भएको रेकर्ड राख्ने वेबसाइट डाउनडिटेक्टरले उल्लेख गरेको छ।

यो समस्या हाल विश्वभर भएको देखिएको छ।

अधिकांशले लगइनमा समस्या भोगेका छन भने बाँकीले एप र वेबसाइटमा समस्या आएको बताएका छन्। प्रयोगकर्ताहरुले स्वचालितरुपमा लग आउट भएको बताएका छन्।

यसैबीच मेटाको अर्को प्लेटफर्म थ्रेड्स पनि डाउन भएको देखिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }