शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

इंग्लिस प्रिमियर लिग

लिड्स र सिटीबीच बराबरीको खेल


  • माउन्टेन खबर
  • आइतवार, अशोज १८, २०७७
  • 524
    SHARES

लिड्स ,१८ असोज। शनिबार इंग्लिस प्रिमियर लिगमा लिड्स युनाइटेडले सुदृढ पुनरागमन रच्दै म्यानचेस्टर सिटीलाई १–१ को बराबरीमा रोकेको छ ।

एलान रोडमा भएको खेलमा सिटीले रहिम स्टर्लिङको गोलले १७औं मिनेटमा अग्रता लिएको थियो । रोडरिगो मोरेनाले दोस्रो हाफमा बराबरी गोल फर्काए ।

यस्तै अर्को खेलमा कलुम विल्सनको दुई गोलमा न्युकासल युनाइटेडले बर्नर्लीलाई सेन्ट जेम्स पार्कमा ३–१ ले हरायो । बर्नलीको यो लगातार तेस्रो हार हो । क्लब अंकविहीन भएर लिग तालिकाको पुछारतिर छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)