बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गीतकार दुर्गा खनाल घिमिरेको टालाटुली बटुली कति राम्री पुतली’ सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, अशोज २५, २०७७
  • 1.0K
    SHARES

काठमाडौं । नेपाल आईडल सिजन २ का बिजेता रबि ओड र अस्मिता अधिकारीको सुमधुर स्वरमा सजिएको गीत ‘टालाटुली बटुली कति राम्री पुतली’ सार्वजनिक गरिएको छ। दुर्गा खनाल घिमिरेको उत्कृष्ट शब्द रचनामा तयार पारिएको यस गीतमा लय तथा संगीत डिबि लामाको रहेको छ भने मिक्सिङ चन्द्र चौधरीले गरेका छन् ।

निकेश खड्काको निर्देशन तथा शुभम भुजेलको कोरियोग्राफी रहेको भिडियोमा अभिनय रंजित पौडेल, रबि ओड र प्रियाना आचार्य ‘मुन्नी’ को अभिनय रहेको छ । छायाँकन बुद्ध थापा, सम्पादन विकास धमलाको रहेको छ। डी फो क्रियशनको प्रस्तुतिमा तयार पारिएको यस गीतलाई युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)