आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नोबेल पुरस्कार

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार पल आर मिलग्रोम र रोबर्ट बि विल्सनलाई


  • माउन्टेन खबर
  • सोमवार, अशोज २६, २०७७
  • 506
    SHARES

स्टकहोम। अर्थशास्त्रतर्फ यस वर्षको नोबेल पुरस्कार दुई अमेरिकी अर्थशास्त्री पल मिलग्रोम र रोबर्ट विल्सनलाई संयुक्त रूपमा प्रदान गरिएको छ । लिलामी सिद्धान्त र नयाँ लिलामी ढाँचाको विकास सुधारमा उनीहरूको योगदानको कदर गर्दै उक्त पुरस्कार दिइएको नोबेल पुरस्कार समितिले सोमवार जानकारी दिएको हो ।

अर्थशास्त्री मिलग्रोम र विल्सनले लिलामी सम्बन्धी आधारभूत सिद्धान्तबाट थालनी गरेर पछि परिणामलाई व्यवहारमा प्रयोग गरेका थिए । उनीहरूको योगदान समाजका लागि निकै महत्वपूर्ण रहेको स्वीडिस एकेडेमी अफ साइन्सले उल्लेख गरेको छ। एजेन्सी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)