बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

गीतकार डा. बुद्धिमान श्रेष्ठको बैगुनी भाग २ सार्वजनिक


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ४, २०७७
  • 711
    SHARES

काठमाडौं । गीत संगितका क्षेत्रमा पनि उतिकै सक्रिय गीतकार डा. बुद्धिमान श्रेष्ठको बैगुनी भाग २ सार्वजनिक भएको छ । उनले गत फागुनमा एउटा गीति एल्बम बैगुनी भाग १ ल्याएका थिए । उनले हालै यसको दोस्रो भाग पनि सार्वजनिक गरेका हुन् ।पहिलो गीतबाट निकै उत्साहित भएका डा. श्रेष्ठले बैगुनी भाग २ ल्याएका हुन् । जसमा गायिका मेलिना राई र डा.श्रेष्ठकै स्वर रहेको छ ।

शितल छायाँलाई, भुल्न कहाँ सक्छु र बैगुनी हितको मायालाई, बोलको यो गीतमा शब्द संगित बादल घिमिरेको छ । गीतको म्युजिक भिडियोमा नायक पल शाह र प्रियना आचार्यको मूख्य अभिनय छ ।कोरोनाका कारण आफ्नो दोस्रो एल्बम ल्याउन ढिला भएको बताउँदै उनले आफ्नो पहिलो गीतले जस्तै माया पछिल्लो गीतले पनि पाउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)