आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

जनकपुरधामसहित तराईमा दीपावलीको रौनक


  • माउन्टेन खबर
  • बिहिबार, कार्तिक १५, २०८१
  • 111
    SHARES

जनकपुरधाम – जनकपुरधामसहित तराईमा दीपावलीको रौनक शुरु भएको छ ।

जनकपुरधामसहित तराईका विभिन्न स्थानमा दीपावलीको रौनक शुरु भएको हो । जनकपुरधामस्थित जानकी मन्दिर परिसरमा दीपावलीका लागि सजाउन शुरु भएको छ । माटोका पाला बेच्ने, फूलमाला, भाईमसलाहरु बेच्नेहरुको भीड देख्न सकिन्छ । साथै फूलमाला किन्नेहरुको चहलपहल पनि बढेको छ । साथै मिठाइ पसल, फलफूल पसलहरुमा पनि उपभोक्ताको भीड देख्न सकिन्छ । आज कुकुर तिहार र लक्ष्मीपूजा एकै दिन परेकाले पनि बिहान कुकुरको पूजा गर्ने र साँझ लक्ष्मी पूजा गर्नेहरु मिठाइ, फूलमाला किन्न बजारमा पुगेका छन् । —न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)