शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

समीक्षा अधिकारी र प्रताप दासको स्वरमा रहेको ‘डिम्पल पर्ने गाला’ गीत सार्वजनिक (भिडियोसहित)


  • माउन्टेन खबर
  • सोमवार, माघ १४, २०८१
  • 81
    SHARES

काठमाडौं, २ माघ । समीक्षा अधिकारी र प्रताप दासको स्वरमा रहेको ‘डिम्पल पर्ने गाला’ गीत सार्वजनिक भएको छ । सो गीतमा शब्द निरज जंग गहतराजको रहेको छ । त्यस्तै, गीतमा दिपक शर्मा संगीत गरेका छन् ।

‘सारा इन्टरटेन्मेन्ट अफिसियल’ नामक युट्यूवबाट सो गीत सार्वजनिक भएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)