बुधबार, अशोज १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बढ्यो सुनको मूल्य


  • माउन्टेन खबर
  • बुधबार, माघ २३, २०८१
  • 91
    SHARES

काठमाडौँ –  नेपाली सुनचाँदी बजारमा बुधबार सुनको मूल्य बढेको छ । आज सुन प्रतितोला दुई हजार दुई सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यससँगै, आज सुनको मूल्य प्रतितोला एक लाख ६६ हजार नौ सय रुपैयाँमा कारोबार भईरहेको छ । मंगलबार सुन प्रतितोला एक लाख ६४ हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, बुधबार चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला ४५ रुपैयाँले बढेर एक हजार नौ सय ७५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)