शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

वाणिज्य बैंक लुट्न संलग्न पाँच जनालाई सेनाले लियो नियन्त्रणमा


  • माउन्टेन खबर
  • बुधबार, भदौ २५, २०८२
  • 137
    SHARES

काठमाडौं – काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न पाँच जनालाई सेनाले पक्राउ गरेको छ । राष्ट्रिय वाणिज्य बैंक लुटपाट गर्ने कार्यमा संलग्न ५ जना व्यक्तिलाई सेनाले समातेको हो ।

जेनजी पुस्ताले गरेको आन्दोलनपछिको परिस्थितिको अनुचित फाइदा उठाई बैंक लुटपाट गर्ने कार्यमा संलग्न भएको आरोपमा उनीहरुलाई सेनाले नियन्त्रणमा लिएको हो ।

घटनामा संलग्नहरुमाथि छानबिन गरी आवश्यक कारबाही गर्ने तयारी भएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)