शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेप्से ५ अंकले घट्यो नेप्से


  • माउन्टेन खबर
  • बुधबार, कार्तिक १३, २०८२
  • 197
    SHARES

काठमाडौँ –  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) बुधवार ५ अंकले घटेको छ । बजार बन्द हुँदा नेप्से ५.१७ अंकले घटेको छ । नेप्से ०.२० प्रतिशतले घटेर २५६६ बिन्दुमा परिसूचक पुगेको छ ।

आज दिनभरमा ५ अर्ब ४५ करोड ९७ लाख रुपैयाँ बराबरको १ करोड १५ लाख १ हजार २८४ कित्ता शेयर कारोबार भएको छ । बजार बन्द हुँदा ८५ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने १ सय ५९ वटा कम्पनीको शेयर मूल्य घटेको छ ।

६ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको पछ । दिनभरमा ३ सय २१ वटा कम्पनी कारोबारमा आउँदा ५० हजार ४ सय ८७ पटक शेयर किनबेच भएको छ । ३ वटा कम्पनीको शेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लेभलमा कारोबार भएको छ । १३ समूहमध्ये ९ समूह घटेको छ भने बाँकी ४ समूह बढेको छ ।

आज बजारमा हाइड्रोपावर सेक्टरमा लगानीकर्ताको बढी आकर्षण देखिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)