मङ्लबार, भदौ ३०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रसुवामा अनुमती बिना पैदल यात्रा गर्न नपाइने


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ४, २०७७
  • 734
    SHARES

रसुवामा अनुमती बिना पैदल यात्रा गर्न नपाइने भएको छ । कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि बुधबार बसेको जिल्लास्तरिय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले अनुमती बिना पैदल यात्रा गर्न नपाइने निर्णय गरेको हो ।

सरकारले जारी गरेको लकडाउनलाई प्रभावकारी बनाउन जिल्ला भित्रका सडकमार्ग अनुमति बिना सवारी साधन चल्ने, मानिसहरु पैदल यात्रा गर्ने, सवारीसाधनले मानिस ओसारपसार गर्नेजस्ता कार्यलाई पूर्ण रुपमा रोक लगाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)