शुक्रबार, अशोज १६, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

दीपक भट्टलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश


  • माउन्टेन खबर
  • सोमवार, बैशाख २१, २०८३
  • 174
    SHARES

काठमाडौं – सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टलाई थुनामा राख्नुको कानुनी कारण खुलाएर बाटोको म्याद बाहेक २४ घण्टा भित्र अदालतमा उपस्थित गराउन  आदेश’ जारी गरेको छ ।

 

 

व्यवसायी दीपक भट्टको पत्नी आयुष्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिटमा सर्वोच्च अदालतले आज सुनुवाई गर्दै यस्तो आदेश दिएको हो ।

न्यायाधीश अब्दुल अजिज मुसलमानको एकल इजलासले  भट्टलाई गैरकानुनी थुनामा राखिएको दाबीलाई गम्भीरतापूर्वक लिँदै विपक्षी निकायहरूलाई भट्टलाई थुनामा राख्नुपर्ने स्पष्ट कानुनी आधारसहित बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)