बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित


  • माउन्टेन खबर
  • बिहिबार, बैशाख ३१, २०८३
  • 84
    SHARES

काठमाडौं –  सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित भएको छ । बिहीबारै राष्ट्रियसभाबाट बहुमतले पारित भएको सरकारको नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पनि सर्वसम्मतिले पारित भएको घोषणा गरिएको हो ।

 

 

नीति तथा कार्यक्रममाथि उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिएका थिए । प्रधानमन्त्री बालेन्द्र शाह सदनमा उनुपस्थित भएपछि अर्थमन्त्रीले जवाफ दिएका हुन् ।

विपक्षी दलहरूले भने प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले जवाफ दिनुपर्ने अडान राखेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)