बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले सचिवालय बैठक

ओलीलाई मार्ग प्रसस्त गर्न बहुमत सदस्यको सुझाब


  • माउन्टेन खबर
  • आइतवार, जेष्ठ १०, २०८३
  • 125
    SHARES

काठमाडौँ –  नेकपा एमालेको शुक्रबारदेखि जारी सचिवालय बैठक आज पनि बस्दैछ ।

शुक्रबारबाट सुरु भएको बैठकमा पाँच उपाध्यक्ष र महासचिब , तथा उपमहासचिबहरुले आफ्नो भनाई राखिसक्नु भएको छ ।

आजको बैठकमा चार सचिवले आफ्नो धारणा राख्नुहुने जनाईएको छ । शुक्रबार र सनिबारको बैठकमा बहुसंख्यक नेताहरुले अध्यक्ष केपी शर्मा ओलीलाई राजीनामा दिएर मार्गप्रशस्त गर्न सुझाव दिएका छन् ।

 

नेतृत्वको वरियता र कार्यविभाजनको एजेन्डा सहित सुरु भएको बैठकमा अध्यक्षका कारण पार्टी कठिन अबस्थामा पुगेको भन्दै राजिनामा दिन ओलीलाई राजिनामा दिन सुझाब दिएका छन् । आज अध्यक्ष ओलीले अहिलेसम्म आएका प्रतिक्रियामा जवाफ दिने तालिका छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)