बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर संसद्‌मा विपक्षीको विरोध , बैठक १५ मिनेटका लागि स्थगित


  • माउन्टेन खबर
  • सोमवार, जेष्ठ १८, २०८३
  • 112
    SHARES

काठमाडौँ – प्रतिनिधिसभाको आजको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री बालेन शाहले आइतबारको संसद् बैठकमा दिएको अभिव्यक्ति लाई लिएर विपक्षीले विरोध गरेका छन् ।

 

 

 

उनीहरूले प्रधानमन्त्रीले माफी माग्नुपर्ने र प्रधानमन्त्रीको अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राखेका छन् ।

विपक्षीहरूको विरोधका कारण सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरे।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)