बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

एमाले संसदीय दल र सचिवालयको बैठक बस्दै


  • माउन्टेन खबर
  • मङ्लबार, असार ९, २०८३
  • 88
    SHARES

काठमाडाैँ –  नेकपा (एमाले) को संसदीय दलको बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय, च्यासलमा बस्ने भएको छ।

यस्तै, एमाले केन्द्रीय सचिवालयको बैठक आज साँझ ६ बजे पार्टी अध्यक्ष तथा पूर्व प्रधानमन्त्री  केपी शर्मा आाेलीकाे  निवास, गुण्डुमा बस्ने कार्यक्रम रहेको छ।

बैठकहरूमा समसामयिक राजनीतिक विषय, सरकारका गतिविधि तथा पार्टीका आन्तरिक विषयमा छलफल हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)