बिहिबार, भदौ १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

रास्वपा सचिवालय बैठक शुरुः विपद् व्यवस्थापन र समसामयिक राजनीतिमा केन्द्रित


  • माउन्टेन खबर
  • बिहिबार, भदौ १८, २०८३
  • 50
    SHARES

काठमाडौँ – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक शुरु भएको छ ।

 

पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा वनस्थलीस्थित केन्द्रिय कार्यालयमा बिहान पौने ११ बजेदेखि बैठक शुरु भएको हो ।

बैठकमा हालैको भोटेकोशी बाढीका कारण मुलुकमा उत्पन्न विपद्को स्थिति तथा त्यस सम्बन्धमा सरकारले गरेको कामकारबाही र समीक्षाबारे मुख्य रूपमा छलफल हुने जनाइएको छ । यसका साथै बैठकमा वर्तमान राजनीतिक परिस्थिति र अन्य समसामयिक विषयहरूमा समेत विचार–विमर्श हुने कार्यसूची रहेको छ । –न्युज एजेन्सी नेपाल

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)