मङ्लबार, भदौ २३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

पृथ्वीराजमार्गको परेवाभीर खण्डमा दुईतर्फी यातायात पुनः सञ्चालन


  • माउन्टेन खबर
  • सोमवार, भदौ २२, २०८३
  • 60
    SHARES

काठमाडौँ- पृथ्वीराजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि दुवैतर्फको यातायात पुनः सञ्चालनमा आएको छ ।

गत भदौ १० गते आएको बाढीका कारण सडक क्षतिग्रस्त भई आवागमन अवरुद्ध भएको थियो । सडकमा थुप्रिएको अवरोध हटाएपछि सोमवार साँझदेखि सवारी साधनहरू दुवै दिशाबाट निर्वाध रूपमा सञ्चालन हुन थालेका हुन् ।

लामो समयको अवरोधपश्चात् सडक पूर्ण रूपमा सुचारु भएपछि यस क्षेत्र भएर यात्रा गर्ने यात्रुहरूलाई सहज भएको छ । –न्युज एजेन्सी नेपाल

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)