बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सरकारले ल्याएको दलबदल अघ्यादेशमा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईको कडा टिप्पणी


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख ९, २०७७
  • 667
    SHARES

काठमाडौं, पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीलाई लोकतन्त्रको हत्याराको आरोप लगाएका छन् ।

उनले सिंगो देश एकढिक्का भएर कोरोनाविरुद्ध लड्नुपर्ने बेलामा पार्टी फुटाउने अध्यादेश जारी गर्नुलाई सरकार रसतालतिर भाँसिएको टिप्पणी पनि गरेका छन् ।

डा. भट्टराईले ट्वीटमार्फत् भनेका छन्, ‘जुनसुकै पार्टी फुटाउने लक्ष्य राखिएको भएपनि यो लोकतन्त्रविरुद्ध गम्भीर अपराध हो ।’

 

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)