सोमवार, बैशाख २४, २०८१

तरुण दल रसुवाले काठमाडौंमा असहायलाई खाना खुवाउन थाल्यो


  • माउन्टेन खबर
  • मङ्लबार, बैशाख १६, २०७७
  • 732
    SHARES
मङ्गलबारदेखि आफू पनि बाचौ, अरुलाइ पनि बचाऔ भन्ने नारासहित काठमाडौंमा खाना खुवाउन लागिएको तरुण दल रसुवाका  अध्यक्ष डिलबहादुर मोक्तानले जानकारी दिए।
खाध्यान्न अभावका कारण भोकै हुने अवस्थामा पुगेका आम नागरिकहरुका लागि निःशुल्क रुपमा खाना खुवाउने कार्यक्रम गरिरहेको तरुण दल रसुवाले जनाएको छ ।
तरुण दल रसुवाले बालाजु, माछापोखरी स्थित अर्गर हाउस अगाडी आजदेखी आगामी २५ गतेसम्म खाना खुवाउने भएको छ । खाना बिहान ५ बजेदेखी दिउँसो १२ बजेसम्म बितरण गरिने भएको छ ।
लकडाउनका कारण खानाको अभाव भोगिरहेका व्यक्तिलाई उक्त स्थानमा आइ भोजन ग्रहण गर्न तरुण दलले आग्रह गरेको छ । मङ्गलबार मात्र १५० जनाले भोजन ग्रहण गरेको तरुण दलले जनाएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }