बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

विद्यालय तथा पार्टी प्यालेस बन्द गर्न मन्त्रालयको सिफारिस


  • माउन्टेन खबर
  • शुक्रबार, चैत्र २७, २०७७
  • 413
    SHARES

२७ चैत्र, काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विद्यालय र पार्टी प्यालेस बन्द गर्न सीसीएमसीलाई सिफारिस गरेको छ । न्यून हुदै गएको कोरोना संक्रमण फेरी फैलिन थाले पछि मन्त्रालयले तत्काल विद्यालय र पार्टी प्यालेश बन्द गर्न सिफरिस गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले दोस्रो लहरको कोरोनाभाइरस महामारी आएको र यो थप फैलन सक्ने भएकोले सावधानी अपनाउन बढी भिडभाड हुने क्षेत्रहरु बन्द गर्न सिफरिस गरिएको जानकारी दिनुभयो ।

केही समय देखी सक्रमणदरमा कमि अँउपछि बिद्यालय तथा पार्टी प्यालेशहरु संञ्चालनमा आएका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)