बुधबार, भदौ ३१, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

बेलायतले नेपाललाई २० लाख डोज खोप उपलब्ध गराउने


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ ८, २०७८
  • 559
    SHARES

काठमाडौं,८ जेठ 

बेलायतले नेपाललाई २० लाख डोज आस्ट्राजेनेका (कोभिसिल्ड) खोप उपलब्ध गराउने भएको छ ।

बेलायतले कोभ्याक्स सुविधामार्फत उक्त खोप प्रदान गर्न लागेको हो ।

बेलायती संसदमा विहिबार मध्यान्ह ११ मिनेट महामारीविरुद्ध नेपाललाई सहयोग गर्नेबारे छलफल भएको थियो । सांसदहरुको प्रश्नमा

बेलायती विदेश मन्त्रालयका तर्फबाट लर्ड अहमद अफ विम्वल्डनले बेलायतले कोभ्याक्समार्फत खोप उपलब्ध गराउन लागेको बताएका थिए।

यसअघि नेपालले कोभ्याक्स अन्तर्गत ३ लाख ४८ हजार डोज खोप प्राप्त गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)