शनिबार, बैशाख २२, २०८१

भारतमा लकडाउन उल्लंघन गरेको आरोपमा बलिवुड नायिका पाण्डे पक्राउ


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ १, २०७७
  • 450
    SHARES

मुम्बई । बलिवुड नायिका पुनम पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई मध्यनजर गर्दै जारी रहेको लकडाउन उल्लंघन गरेको आरोपमा नायिका पाण्डेलाई आइतबार मुम्बई प्रहरीले पक्राउ गरेको जनाएको छ ।

उनी बीएमडब्ल्यू कारमा आफ्ना साथीहरुसँग घुमिरहेकी थिइन् । नायिका पाण्डेमाथि सरकारी आदेशको लकडाउन उल्लंघन गरेको आरोप छ । पुलिसले उनीसँगै उनका रहेका साथी सेम अहमदलाई पनि प्रहीले पक्राउ गरेको छ ।

मुम्बई प्रहरीका अनुसार नायिका पुनम र उनका साथीलाई मरिन ड्राइभ इलाकामा एक पाँच तारे होटल बाहिर पक्राउ गरिएको हो । पुलिसले उनको कार पनि जफत गरेको छ भने उनलाई अदालतमा पेश गरिएको जनाइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }