बिहिबार, साउन १४, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कर्णालीका एमालेका तीन सांसद फेरि निलम्बनमा


  • माउन्टेन खबर
  • शनिबार, असार १२, २०७८
  • 649
    SHARES

सुर्खेत ,१२ असार

नेकपा एमालले कर्णालीका तीन सांसदलाई फेरि निलम्बन गरेको छ । नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको वैठकको  भौतिक पुर्वाधार विकास मन्त्री अम्मरबहादुर थापा, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीलाई निलम्वन गरिएको जनाएको छ ।

उहाँहरु तीनै जनायस अघि सर्बोच्च  अदालतका अन्तरिम आदेशबाट पुर्नबाहली हुनु भएको थियो । उहाँहरुले  फ्लोर क्रस गरेर माओवादी नेतृत्वको सरकार जोगाउनु भएको थियो ।

विज्ञप्तिमा नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको निर्णयको पालना नगरेकोले एक महिनाका लागि नेकपा एमाले संसदीय दल कर्णाली प्रदेशको संसदबाट निलम्वित गरिएको भनि प्रदेश सभा सचिवालय कर्णाली प्रदेशलाई जानकारी प्राप्त भएकोले सोही व्यहोरोको सूचना सम्वन्धित सबैको जानकारीका लागि प्रकाशित गरिएको जनाईएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)