बुधबार, साउन २०, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कप्तान किरण चेम्जोङ र ज्ञानेन्द्र मल्ल प्रवल जनसेवा श्रीबाट विभूषित


  • माउन्टेन खबर
  • आइतवार, अशोज ३, २०७८
  • 352
    SHARES

३ असोज, काठमाडौं । सरकारले संविधान दिवसको अवसर पारेर राष्ट्रिय फुटबल टिमका कप्तान किरण चेम्जोङ र राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्ललाई प्रवल जनसेवा श्रीबाट विभूषित गरेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले उनीहरूलाई विभूषित गर्नुभएको हो।

संविधान दिवसकै अवसरमा सरकारले खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका विभिन्न व्यक्तित्वलाई विभूषित गरेको छ ।

क्रिकेट टिमका कप्तान मल्ल अहिले ओमान भम्रणमा छन् । नेपालले आज त्रिदेशीय शृंखलाअन्तर्गत ओमानसँग प्रतिस्पर्धा गर्दै छ । किरण भने साफको तयारीका लागि कतारमा बन्द प्रशिक्षणमा सहभागी छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)