आइतवार, बैशाख २३, २०८१

शनिबार डिभीको रिजल्ट हुँदै, यसरी हेर्नुस रिजल्ट


  • माउन्टेन खबर
  • शनिबार, जेष्ठ २४, २०७७
  • 522
    SHARES

काठमाडौं । शनिबार डिभि चिठ्ठाको रिजल्ट हुने भएको छ । नेपाली समय अनुसार शनिबार राति ०९:४५ बजे डाइभर्सिटी भिसा(डिभी) २०२१ को नतिजा प्रकाशन हुने भएको हो ।

नतिजा थाहा पाउन  शनिबार राति ०९:४५ बजेपछि डिभी भर्दाको समयमा प्राप्त गरेको कन्फर्मेसन नम्बर प्रयोग गरी https://dvprogram.state.gov/ मा हेर्न सकिन्छ । । यदि  सो नम्बर बिर्सिएमा “Forgot Confirmation Number” मा क्लिक गरी मागेको विवरण दिंदा नतिजा हेर्न मिल्छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }