शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रदेश १को प्रदेशसभा बैठक स्थगित, मुख्यमन्त्री राईले भोलि विश्वासको मत लिने


  • माउन्टेन खबर
  • मङ्लबार, कार्तिक ३०, २०७८
  • 532
    SHARES

३० कात्तिक, काठमाडौं । प्रदेश १को प्रदेश सभा बैठक स्थगित भएको छ। नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राईले बिश्वासको मत लिनेभएपछी डाकिएको प्रदेश १को प्रदेश सभा बैठक एमालेका सांसद उपस्थित नभएपछि स्थगित गरिएको हो। आज बैठक स्थगित भएपछी मुख्यमन्त्री राईले भोलि बुधबार बिश्वासको मत लिने हुनुभएको छ।

नेकपा एमालेले बिप्लव समुहले बन्दको आह्वान गरेपछि बैठकमा आउन समस्या हुने भन्दै बैठक स्थगित गर्न माग गरेको थियो। सत्तारुढ गठबन्धनका दलहरुले बैठक स्थगित गर्न असहम भएपछी बैठक सुचारु भएको थियो।

यसअघि पनि मुख्यमन्त्री राईले विश्वासको मत लिन प्रदेशसभाको बैठक आह्वान गरेपनि कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमालेका प्रमुख सचेतक बुद्धिकुमार राजभण्डारीले प्रदेशसभा बैठक स्थगित गर्न माग गर्नुभएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }