आइतवार, भदौ २८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस प्रदेश २को अधिवेशन आजबाट सुरु


  • माउन्टेन खबर
  • मङ्लबार, पुस ६, २०७८
  • 589
    SHARES

६ पुस, काठमाडौं । नेपाली कांग्रेस २ नबर प्रदेश अधिवेशनको आजदेखि शुरु भएको छ । महाधिवेशन अघि कृयाशील सदस्यता लगायतका विवादका कारण सम्पन्न हुन नसकी स्थगित गरिएको थियो ।

कार्यक्रम अन्तरगत आज उम्मेदवारको मनोनयन , मतदाताको नामावली प्रकाशन, उम्मेदवारी मनोनयन फिर्ता, अन्तिम नामावली प्रकाशन लगायतको कार्यक्रम छ भने भोली मतदान हुने कार्यक्रम रहेको निर्वाचन समितिले जनाएको छ ।

प्रदेश सभापतिका लागि धनुषाका रामसरोज यदव, रौतहटका पार्टी सभापति कृष्ण यादव र सिराहका नरेश यादव आकांक्षी हुनुहुन्छ ।।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१०४०१०१
    ईमेल: [email protected]

    हाम्रो टिम

    प्रधान सम्पादक : प्रदीप चापागाँई

    सल्लाहकार : राम लामा अविनाषि

    संञ्चालक : अनिता चापागाँई (आचार्य)