शनिबार, बैशाख २२, २०८१

बुधबार, असार ३०, २०७८

मेरी ममतामयी आमा प्रति समर्पित, मेरो सिर्जना :- सूर्य निल्दै मलाई अमृत पिलाउने संघर्षकी प्रतिमूर्ति मेरी आमा जून जस्तै चम्किरहन्छिन् मेरो हर स्वास अनि खूनको बुंद बुंदमा मेरी आमा नशा...

“मेरी आमा”

मङ्लबार, असार २९, २०७८

पोखरा, २९ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नेपाली भाषामाथि विदेशी भाषाको अतिक्रमण बढिरहको बेला भानुभक्तको योगदान स्मरण गरेर नेपाली भाषालाई अझ...

गण्डकी प्रदेशले चुँदी रम्घालाई भाषा अनुसन्धानको केन्द्र बनाउने

मङ्लबार, असार २९, २०७८

काठमाडौँ ,२९ असार नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली...

आज आदिकवि भानुभक्त आचार्यको २०८औँ जन्मजयन्ती

सोमवार, असार २८, २०७८

अमेरिका । नेपाल प्रज्ञा प्रतिष्ठानले ‘उत्तर अमेरिकी नेपाली कविता’ प्रकाशनमा ल्याएको छ । अमेरिकामा रहेका नेपाली कविहरूका कविता संकलित उक्त कविता संग्रहमा अमेरिका र...

नेपाल प्रज्ञा प्रतिष्ठानले ‘उत्तर अमेरिकी नेपाली कविता’ प्रकाशनमा ल्यायो

आइतवार, असार २७, २०७८

न्यूह्यामसायर , १० जुलाई अनेसास न्यूह्यामसायरले यही जुलाई  शनिबार २०८ औं भानु जयन्ती भव्यरूपमा मनाएको  छ । अनेसास वरिष्ठ उपाध्यक्ष गोवर्द्धन पूजाको प्रमुख आतिथ्यता सम्पन्न...

अनेसास न्यूह्मसायरले मनायो भानु जयन्ती

बुधबार, असार २३, २०७८

जापानमा पर्ने विभिन्न सिजनल पर्बहरू मध्य स्टार फेस्टिबल अर्थात तानाबाता माचुरी पनि एक हो।जुलाई महिनाको ७ तारिख तानाबाता माचुरि 七夕祭り मनाईन्छ।यो फेस्टिबल जापान भर...

जापानको तानाबाता माचुरी

सोमवार, असार २१, २०७८

मानौं जीवनको याम फेरिन्छन् ऋतुका सरी (अनुष्टुप छन्द) १ काँप्तछन् थर्थरी कोही,झार्दछन् पसिना कतै नवीन वस्त्रमा कोही, नाङ्गै छ जीवनी कतै , उड्छन् चरी सरी हुर्र,बग्छन् आनन्द निर्झरी मानौं,जीवनका...

मानौं जीवनको याम फेरिन्छन् ऋतुका सरी : कविता

आइतवार, असार २०, २०७८

समाचारदाता बोस्टन,अमेरिका एसोशिएसन अफ नेप्लिज इन अमेरिकाको वार्षिकोत्सवका अवसर पारेर शनिबार उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता आयोजना गरिएको छ । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज , एसोशिएसन अफ...

उत्तर अमेरिकाव्यापी कविता प्रतियोगिता सम्पन्न

शनिबार, असार १९, २०७८

आषाढ २९ गते मंगलवार नेपाली साहित्यकार विश्व सञ्जालले भानु जयन्ती मनाउने भएको छ । उक्त कार्यक्रममा भानु जयन्ती विशेष विश्व कविता प्रतियोगिता समेत गरिने...

विश्व कविता प्रतियोगिता सहित भानु जयन्ती मनाईँदै

बिहिबार, असार १७, २०७८

सौल , कोरिया । अनेसास​ कोरिया च्याप्ट​र​को आयोज​नामा हाइकु विशेष​ अन्त​र​क्रिया कार्य​क्र​म जुम प्र​विधिको भ​र्चुअल माध्य​म​बाट स​म्प​न्न​ भ​एको छ​ । नेपाली हाइकु साहित्य​का व​रिष्ठ​ साहित्य​कार​द्व​य​...

कोरियामा हाइकु विशेष अन्त​र​क्रिया कार्य​क्र​म स​म्प​न्न​
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ