मङ्लबार, बैशाख १८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

शनिबार, भदौ १२, २०७८

१२ भदौ, काठमाडौं । नेपाली विद्यार्थीहरुले स्वदेशमै बसेर बेलायतस्थित बर्मिङहम सिटी युनिभर्सिटीको पाठ्यक्रम अध्ययन गर्न पाउने भएका छन । एशिएन इन्स्टिटयूट अफ टेक्नोलोजी एण्ड मेनेटमेन्ट...

एआईटिम कलेजमा बर्मिङहम सिटी युनिभर्सिटीको कार्यक्रम शुभारम्भ

बिहिबार, भदौ १०, २०७८

काठमाडौं, १० भदौ भारतीय राजदूतावास र एम÷एस ग्लोबल प्राइभेट लिमिटेडले दूतावासका नियोग उप–प्रमुख श्रीमती नामग्य खम्पा र दूतावासको सहयोगमा सञ्चालित ‘ग्लोबल टीन हीरो’ कार्यक्रमका अन्तिम...

ग्लोबल टीन हीरो’ का अन्तिम २० प्रतियोगीसँग दूतावासको अन्तरक्रिया

बिहिबार, भदौ १०, २०७८

काठमाडौं, १० भदौ कक्षा १२ को परिक्षार्थीहरुलाई तुरुन्त खोपको व्यवस्था गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ । प्रतिनिधि सभा अन्र्तगतको शिक्षा तथा स्वास्थ्य समितिको बिहीवार...

कक्षा १२ को परिक्षार्थीलाई तुरुन्त खोपको व्यवस्था गर्न संसदीय समितिको निर्देशन

बिहिबार, भदौ १०, २०७८

काठमाडौं, १० भदौ कोरोना महामारीका कारण लगाइएको लकडाउनले बन्द रहेको शिक्षण संस्था खोल्न सरकारले क्षेत्र वर्गीकरण गर्ने तयारी गरेको छ । कोभिड संकट व्यवस्थापन केन्द्र...

शिक्षण संस्था खोल्न क्षेत्र वर्गीकरण गर्ने तयारी

मङ्लबार, भदौ ८, २०७८

८ भदौ, काठमाडौं । खाँडाचक्र नगरपालिकाले नगर क्षेत्रका विद्यालय सञ्चालनमा ल्याएको छ । सोमबारदेखि सामुदायिक, संस्थागत विद्यालय सहित बालविकास केन्द्र सञ्चालनमा आएका हुन् । जिल्लास्तरीय...

खाँडाचक्रका विद्यालयहरु भौतिकरुपमै सञ्चालनमा आए

मङ्लबार, भदौ ८, २०७८

८ भदौ, काठमाडौं । संसदीय समितिले कक्षा १२ को परीक्षा छिटोभन्दा छिटो भौतिक रुपमा नै लिने व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको छ । संघीय संसद प्रतिनिधिसभा...

कक्षा १२को परीक्षा भौतिक उपस्थितिमै गराउन समितिको निर्देशन

मङ्लबार, भदौ ८, २०७८

८ भदौ, काठमाडौं । चिकित्सा शिक्षा आयोगले पारा मेडिकलको स्नातक तहतर्फ नतिजामा कोटाभन्दा कम उत्तीर्ण गराएको भन्दै नर्सिङ तथा पारामेडिक्स कलेजको छाता सङ्गठन एलाइट...

चिकित्सा शिक्षा आयोगले कोटाभन्दा कम उत्तीर्ण गराएको आरोप, आयोगको नतिजा सच्चाउन माग

शुक्रबार, भदौ ४, २०७८

४ भदौ, काठमाडौं । प्रतिनिधिसभाका सांसदहरुले कक्षा १२ को परीक्षा अझै संचालन गर्न नसकेकोमा सरकारको चर्को आलोचना गरेका छन । संघीय संसद प्रतिनिधिसभा अन्तरगतको शिक्षा...

कक्षा १२ को परीक्षा संचालन गर्न नसकेको भन्दै सरकारको चर्को आलोचना

बिहिबार, भदौ ३, २०७८

३ भदौ, काठमाडौं । विश्व बैंकले ‘नेपालको उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन’ कार्यक्रम’ का लागि ६० मिलियन अमेरिकी डलर अर्थात करिब ७ अर्ब बराबरको सहुलियतपूर्ण...

विश्व बैंकले ‘उच्च शिक्षामा विशिष्टताको प्रवद्र्धन कार्यक्रम’का लागि ऋण दिने

बिहिबार, भदौ ३, २०७८

३ भदौ, काठमाडौं । नेपालको त्रिभुवन विश्वविद्यालय र इजरायलको तेल अविव विश्वविद्यालयबीच शैक्षिक, सांस्कृतिक, प्राविधिक, वैज्ञानिक एवं वातावरणीय क्षेत्रमा थप सहकार्य गर्नेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर...

त्रिवि र इजरायली विश्वविद्यालयबीच समझदारीपत्रमा हस्ताक्षर

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ