३ फागुन, काठमाडौं । कोभिड १९ कोरोना भाइरसविरुद्ध नेपालमा दिईएको कोभिशिल्ड खोप प्रभावकारी भएकाले आम समुदायसम्म पु¥याउनुपर्नेमा विज्ञहरुले जोड दिएका छन् । सोमबार स्वास्थ्य पत्रकार...
३ फागुन, काठमाडौं । दक्षिण कोरियामा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितहरु पछिल्लो समयमा बढ्न थालेका छन् । यहाँका स्वास्थ्य अधिकारीहरुले यहाँ सङ्क्रमित हुनेहरुको संख्या...
३ फागुन, नयाँदिल्ली । भारतमा कोभिड–१९ बाट संक्रमित हुने व्यक्तिको संख्या सोमबारसम्म एक करोड १० लाख पुगेको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको...
२ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा १०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आईतबार तिन हजार ५ सय १ जनाको पिसिआर परिक्षणमा...
२ फागुन, लन्डन । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट विदेशमा यो साता थप २ जना नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघका अनुसार...
काठमाडौं, २ फागुन । आइतबारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइन सुरु गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्थानीय तहका कर्मचारी,...
एलडी महर्जन नर्सिङ डाइरेक्टर ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल धापासी भनिन्छ, हरेक अस्पताल राम्रो हुनका लागि त्यहाँको नर्सिङ व्यवस्थापन राम्रो हुनुपर्छ । अस्पतालमा जति राम्रो नर्सिङ व्यवस्थापन भयो...
काठमाडौँ, १ फागुन । नेपालमा थप ५७ जना कोभिड–१९ का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर एक...
काठमाडौं ,३० माघ। कोरोना भाइरसविरुद्ध सरकारले खोप अभियानलाई तीव्रता दिएको छ ।भारत सरकारले १० लाख डोज खोप उपलब्ध गराएपछि नेपाल सरकारले खोप अभियान सञ्चालन...
काठमाडौँ, २९ माघ । नेपाल उद्योग वाणिज्य महासङ्घले कोेरोनाका कारण उद्योगी व्यवसायी पनि मारमा परेको भन्दै तत्काल कोरोनाविरुद्धको खोप अभियानमा सहभागी गराउन सरकालाई आग्रह...
माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६ वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]
सल्लाहकार : राम लामा अविनाषि
संञ्चालक : अनिता चापागाँई (आचार्य)
© 2026 All right reserved to mountainkhabar.com | Site By : SobizTrend Technology