सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना अपडेट

आइतबार १०४ संक्रमित थपिए


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २, २०७७
  • 437
    SHARES

२ फागुन, काठमाडौं । पछिल्लो २४ घण्टामा १०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आईतबार तिन हजार ५ सय १ जनाको पिसिआर परिक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ७१८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ६० पुगेको छ। काठमाडौं । पछिल्लो २४ घण्टामा १०४ जना कोरोना भाइरसका संक्रमित थपिएका छन् । आईतबार तिन हजार ५ सय १ जनाको पिसिआर परिक्षणमा १०४ जनामा संक्रमण पुष्टि भएसंगै हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ७१८ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३१ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६९ हजार ६० पुगेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)