सोमवार, साउन १८, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

आजबाट सरकारी कर्मचारी, सुरक्षाकर्मी र बैंकका कर्मचारीलाई कोभिड खोप


  • माउन्टेन खबर
  • आइतवार, फाल्गुन २, २०७७
  • 531
    SHARES

काठमाडौं, २ फागुन । आइतबारदेखि पहिलो चरणको दोस्रो प्राथमिकतामा परेकाहरुलाई कोभिड–१९ विरुद्धको खोप लगाइन सुरु गरिएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्थानीय तहका कर्मचारी, जनप्रतिनिधि, सबै सरकारी कार्यालयका कर्मचारी, नेपाल प्रहरी, सीमा सुरक्षामा खटिएका सुरक्षाकर्मी, सार्वजनिक संस्था र बैंकका कर्मचारीलाई खोप लगाइने छ ।

यी बाहेक काठमाडौं बाहिर क्रियाशील पत्रकार तथा पहिलो चरणमा खोप लगाउन छुटेका स्वास्थ्यकर्मीलाई पनि खोप लगाइने छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

 

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)