सोमवार, भदौ २९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

मङ्लबार, भदौ १६, २०८३

काठमाडौँ –  भदौ १० गते उर्लिएको भोटेकोशी बाढीले रसुवाको प्रमुख व्यापारिक तथा पर्यटकीय केन्द्र स्याँफ्रुबेंसीलाई क्षतविक्षत बनाएको छ । स्याँफ्रुबेंसीमा भोटेकोशीको अभूतपूर्व कटान छ...

जब शान्त बग्ने भोटेकोसी एक्कासि भयानक गर्जनसहित बस्तीतिर सोझियो… (तस्बिरहरू)

सोमवार, भदौ १५, २०८३

काठमाडौँ – पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले रसुवा बाढीपछिको पुनर्निर्माणका लागि तीन दिनभित्र ठोस कार्यढाँचा (फ्रेमवर्क) पेश गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।   सोमवार सिंहदरवारमा...

पुनर्निर्माणको ठोस कार्यढाँचा तीन दिनभित्र पेश गर्न मन्त्री लम्सालको निर्देशन

सोमवार, भदौ १५, २०८३

काठमाडौँ – भारतका रक्षा मन्त्री राजनाथ सिंहले नयाँ दिल्लीस्थित नेपाली दूतावास पुगेर नेपालमा हालै आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरेका...

भारत सधैँ नेपालको ‘सुख दुःखको साथी’: भारतीय रक्षा मन्त्री सिंह

सोमवार, भदौ १५, २०८३

काठमाडौँ –  सरकारले रसुवा बाढीका कारण प्रभावित भएका ३८ देशका विदेशी नागरिकहरूको अवस्थाबारे विवरण संकलन भइरहेको जानकारी दिएको छ ।   सोमवार सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा...

विपद् व्यवस्थापन र उद्धारका लागि सरकारद्वारा अन्तर्राष्ट्रिय समुदायसँग प्राविधिक सहयोगको अपील

सोमवार, भदौ १५, २०८३

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा वाढीका कारण बेपत्ताहरुको यकिन तथ्याङ्क नरहेको जनाएको छ ।       प्राधिकरणकी प्रवक्ता शान्ति महतले विपद्बाट बेपत्ता...

रसुवा बाढीबाट बेपत्ता भएकाको संख्या यकिन गर्न अझै मुस्किल छः प्राधिकरण

सोमवार, भदौ १५, २०८३

काठमाडौं –  सरकारले रसुवा बाढीबाट प्रभावित क्षेत्रमा अत्यावश्यक अवस्थाबाहेक हेलिकोप्टर उद्धारको माग नगर्न आग्रह गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भदौ १०...

अत्यावश्यकबाहेक हेलिकोप्टर उद्धार नमाग्न सरकारको आग्रह

सोमवार, भदौ १५, २०८३

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा गत भदौ १० गते बुधवार आएको भीषण बाढीका कारण ठूलो मात्रामा जनधनको क्षति भएको छ ।     बाढी प्रभावित क्षेत्रमा हाल...

खोज तथा उद्धार कार्य निरन्तर जारी

सोमवार, भदौ १५, २०८३

काठमाडौँ – रसुवामा आएको विनाशकारी बाढीका कारण हालसम्म ९०३ जनाको शव भेटिएको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले सार्वजनिक गरेको २०८३...

रसुवा बाढी अपडेटः मृतकको संख्या ९०३ पुग्यो, ४ हजारभन्दा बढी अझै सम्पर्कविहीन

सोमवार, भदौ १५, २०८३

काठमाडौँ  – रसुवा–नुवाकोट क्षेत्रमा आएको विनाशकारी विपत्तिपछि जलवायु क्षेत्रमा क्रियाशील अभियन्ताहरुले तत्काल भरपर्दो जलवायु वित्त उपलब्ध गराउन अन्तर्राष्ट्रिय समुदायसँग अपिल गरेका छन् ।     जलवायु अभियन्ताहरूले...

‘नेपाललाई विपद् पुनर्निर्माणका नाममा थप ऋण नथोपर्नू’–जलवायु अभियन्ताको अन्तर्राष्ट्रिय समुदायलाई अपिल

सोमवार, भदौ १५, २०८३

काठमाडौं- धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ स्थित कृष्णभीरमा पहिरो खसेपछि अवरुद्ध पृथ्वी राजमार्ग सुचारु हुन सकेको छैन । काठमाडौं उपत्यका ट्राफिक कार्यालयका अनुसार त्रिशूली नदीले राजमार्गको...

कृष्णभीरमा पहिरोका कारण अझै संञ्चालनमा आउन सकेन पृथ्वीराजमार्ग
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)