शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

बुधबार, बैशाख २९, २०७८

२९ बैशाख, कास्की । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठनका लागि सहमति नदिएका कृष्ण थापालाई संसदीय दलको नेताबाट हटाएको छ...

राष्ट्रिय जनमोर्चाले कृष्ण थापालाई संसदीय दलको नेताबाट हटायो

बुधबार, बैशाख २९, २०७८

२९ बैशाख, काठमाडौं । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मन्त्रिपरिषद हेरफेर गरेका छन् । वर्तमान मन्त्रिपरिषदमा रहेका दुई जनाले राजीनामा दिने र तीन जना नयाँ...

कर्णाली प्रदेशको मन्त्रीपरिषद हेरफेर, दुईजनाले राजिनामा दिएपछि तीनजना थपिए

बुधबार, बैशाख २९, २०७८

२९ बैशाख, डोटी । यहाँका स्थानीय तहले भारतबाट रोजगारी गरी घर फर्किएका जिल्लाका नागरिक राख्नका लागि आइसोलेशन र क्वारेन्टिन निर्माण गर्न सकेका छैनन् ।...

डोटीमा अझै बनेन क्वारेन्टिन र आइसोलेशन

बुधबार, बैशाख २९, २०७८

२९ बैशाख, मकवानपुर । वाग्मती प्रदेशमा कोरोना सङ्क्रमणका कारण एकै दिनमा ३४ जनाको मृत्यु भएको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार...

वाग्मती प्रदेशमा सङ्क्रमणबाट एकै दिन ३४ को मृत्यु

बुधबार, बैशाख २९, २०७८

२९ बैशाख, काठमाडौं । माओवादी केन्द्रका प्रभावशाली नेता तथा पूर्वमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ ले राज्यका सवै स्रोत साधन प्रयोग गरी अक्सिजन आपूर्ति सहज गर्न...

अक्सिजन आपूर्ति सहज गरि जनताको जीवन रक्षा गर्न जनार्दनको माग

बुधबार, बैशाख २९, २०७८

२९ बैशाख, कास्की । राष्ट्रिय जनमोर्चाले पार्टीका गण्डकी प्रदेश सदस्य कृष्ण थापालाई स्पष्टीकरण सोधेको छ । पार्टीले प्रदेशमा नेपाली कांग्रेस नेतृत्वको सरकार गठनका लागि...

जनमोर्चाले सोध्यो प्रदेशसभा सदस्य थापालाई स्पष्टीकरण

बुधबार, बैशाख २९, २०७८

२९ बैशाख, काठमाडौं । सत्ता समीकरणका लागि पक्ष–विपक्षमा विभाजित भएको जनता समाजवादी पार्टी (जसपा) नेपालको बैठक बस्ने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली...

जसपा नेपालको बैठक बस्दै

बुधबार, बैशाख २९, २०७८

२९ बैशाख, काठमाडौं । काठमाडौँको धापासीमा रहेको ग्रान्डी अन्तरराष्ट्रिय अस्पतालले अक्सिजनको अभाव भएको भन्दै नयाँ बिरामी भर्ना नलिने भएको छ । अस्पताल प्रशासनले आज...

ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने

बुधबार, बैशाख २९, २०७८

२९ बैशाख, बाँके । बाँकेका बिभिन्न अस्पतालमा भर्ना भएका थप ११ सङ्क्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पताल नेपालगञ्जमा छ र शिक्षण...

बाँकेमा थप ११ संक्रमितको मृत्यु

बुधबार, बैशाख २९, २०७८

२९ बैशाख, काठमाडौं । मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल भएर हुने अन्तरराष्ट्रिय उडानमाथिको प्रतिबन्ध आगामी जेठ १७ गतेसम्म लम्बिएको छ । नेपाल नागरिक उड्डयन...

अन्तरराष्ट्रिय उडानमाथीको प्रतिबन्ध जेठ १७ गतेसम्म लम्बियो
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ