सोमवार, जेष्ठ ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

आइतवार, जेष्ठ ११, २०७७

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले समसामयिक विषयमा छलफल गर्न पार्टी पदाधिकारी बैठक बोलाएको छ । अहिले दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा...

काँग्रेस पदाधिकारी बैठक बस्दै

आइतवार, जेष्ठ ११, २०७७

संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने भएको छ । कार्यव्यवस्था परामर्श समितिको आइतबार बसेको बैठकले लोगो परिवर्तन गर्ने निर्णय गरेको हो । सरकारले...

संघीय संसदको प्रतिकका रुपमा रहेको लोगो परिवर्तन गरिने

शनिबार, जेष्ठ १०, २०७७

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवं सांसद गगन  थापाले नयाँ नक्सा जारी भएसँगै संविधान संशोधनको प्रस्ताव सर्वसम्मतिले पारित गर्नुपर्ने बताएका छन् । कालापानी, लिपुलेक...

लिम्पियाधुरा सहितको भूमि फिर्ता ल्याउन राष्ट्रिय संकल्प गरौं :गगन थापा

शुक्रबार, जेष्ठ ९, २०७७

काठमाडौं । सरकारले संविधान संशोधन विधेयकमा संसदमा दर्ता गरेको छ । कानूनमन्त्री शिवमाया तुम्बाहाङफेले संशोधन विधेयक दर्ता गरेकी हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले लिम्पियाधुरा,...

संविधान संशोधन विधेयक संसदमा दर्ता

शुक्रबार, जेष्ठ ९, २०७७

काठमाडौं । सरकारले संविधान संशोधनका लागि संघीय संसदमा प्रस्ताव दर्ता गर्ने भएको छ । शुक्रबारको मन्त्रिपरिषद् बैठकले नेपालको संविधानको अनुसूची ३ लाई संशोधन गर्ने निर्णय गरेको...

संविधान संशोधन प्रस्ताव दर्ता गर्ने सरकारको निर्णय

बिहिबार, जेष्ठ ८, २०७७

बाँके र कपिलवस्तुमा गरी ३ जना कोरोना संक्रमित भेटिएका छन् । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय ५७ पुगेको छ । स्वास्थ्य तथा...

थप ३ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या ४ सय ५७ पुग्यो

बिहिबार, जेष्ठ ८, २०७७

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारले अशक्त, अपाङ्गता र एकल महिलालाई दिँदै आएको सामाजिक सुरक्षा भत्ता तत्कालका लागि रोक्ने निर्णयप्रति आफ्नोआपत्ति जनाएको छ...

अशक्त, अपाङ्गता र एकल महिलालाई दिँदै आएको सामाजिक भत्ता रोक्ने निर्णय प्रति काँग्रेसको आपत्ति

बुधबार, जेष्ठ ७, २०७७

काठमाडौँ, ७ जेठ । नेपाली काँग्रेसका युवा नेता एवम् गण्डकी प्रदेशका सांसद प्रकाशचन्द्र दवाडीले लकडाउनको समयमा समस्यामा परेकालाई राहत वितरण गर्नुभएको छ । गोरखा क्षेत्र...

लकडाउनमा सांसद दवाडी : चुल्हो नबलेकालाई राहत वितरण गर्दै

बुधबार, जेष्ठ ७, २०७७

सरकारले लिम्पियाधुरा सहितको नेपालको अद्यावधिक नक्सा सार्वजनिक गरेको छ । मंगलबार भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयमा नयाँ नक्सा सार्वजनिक गरिएको हो । जेठ...

नेपालकाे नयाँ राजनीतिक नक्सा सार्वजनिक
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ