बिहिबार, बैशाख २७, २०८१

शुक्रबार, बैशाख २६, २०७७

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संसदहरुलाई बैठकमा एकता प्रदर्शन गर्न निर्देशन दिएका छन्। शुक्रवार प्रधानमन्त्री ओलीले सांसदहरूलाई लिखित...

नेकपा सांसदलाई प्रधानमन्त्री ओलीको लिखित निर्देशन : संसदमा एकता देखियोस्

शुक्रबार, बैशाख २६, २०७७

संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन शुक्रबारबाट सुरु भएको छ । सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपति विद्यादेवी भण्डारीबाट अधिवेशन आह्वान सम्बन्धि पत्र पढे लगत्तै अभिवेशन प्रारम्भ...

संघीय संसदको छैठौँ तथा बजेट अधिवेशन सुरु

शुक्रबार, बैशाख २६, २०७७

आज अपराहन्न ४ बजेदेखि संसदको बजेट अधिवेशन सुरु हुँदैछ । कोरोना भाइरसको जोखिम रहेकै बेला संघीय संसदको बजेट अधिवेशन सुरु हुन लागेको हो । सभामुख...

कोरोना संक्रमणको जोखिमलाई ध्यानमा राखि संसद अधिवेशनको सम्पूर्ण तयारी पूरा  :सभामुख

बिहिबार, बैशाख २५, २०७७

काठमाडौं । सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संसदमा प्रस्तुत हुने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको तर्फबाट नीति तथा कार्यक्रम पेश गर्नेछिन्। त्यसअघि...

सरकारको नीति तथा कार्यक्रम जेठ २ गते

बिहिबार, बैशाख २५, २०७७

काठमाडौँ । सत्तारुढ नेकपाका २० जना स्थायी समितिका सदस्य आज पार्टी कार्यालय धुम्बाराहीमा जम्मा भए । पार्टीले नै आज ११ बजेका लागि बोलाएको स्थायी समिति...

सत्तारुढ नेकपाका २० जना स्थायी समितिका सदस्यको बैठकपार्टी कार्यालय धुम्बाराहीमा,स्थायी समितिको बैठक अबिलम्ब बोलाउन माग

बिहिबार, बैशाख २५, २०७७

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्थायी कमिटि बैठक स्थगित भएपछि पहिलो पटक प्रतिक्रिया दिनुभएको छ । आजका लागि बोलाइएको बैठक...

आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको , दुबै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौ:प्रचण्ड

बिहिबार, बैशाख २५, २०७७

काठमाण्डौ। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आज प्रधानमन्त्री केपी शर्मा ओलीलाई टेलिफोन गरेर कोरोनाको रोकथाम, उपचार र कोरोनाका कारण अप्ठ्यारोमा परेका नेपालीको उद्धार गर्नेबारेमा ध्यानाकर्षण...

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा व्दारा प्रधानमन्त्रीको घ्यानाकर्षण

बिहिबार, बैशाख २५, २०७७

काठमाडौं । सत्तासीन दलभित्र मत्थर भएको भनिएको विवाद पुनः नयाँ सिराबाट बल्झिएको छ। बिहीबारलाई तय भएको पार्टी स्थायी समिति बैठक राख्ने/नराख्ने विषयमा सचिवालयभित्र विवाद...

नेकपामा नयाँ विवाद,स्थायी समिति बैठक अनिश्चित

बिहिबार, बैशाख २५, २०७७

काठमाडौं ।  नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले दिगो शान्ति बिना मुलुकको समग्र विकास सम्भव नहुने बताउनु भयो । बुद्ध जयन्तीको अवसरमा शुभकामना...

दिगो शान्ति बिना मुलुकको विकास सम्भव छैन : सभापति देउवा

बुधबार, बैशाख २४, २०७७

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक तनाबका बिच सकिएको छ । प्रधानमन्त्री तथा अध्यक्ष ओली र अन्य केही नेता बीच चर्काचर्की भएपछि...

नेकपा सचिवालय बैठकमा चर्काचर्की, अध्यक्ष ओली बैठक छाडेर बाहिरिए
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ