शनिबार, बैशाख २२, २०८१

बुधबार, चैत्र २६, २०७६

  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले घोषणा गरेको लकडाउनको पालना गर्न र सामाजिक दुरी कायम गर्न अपिल गर्नुभएको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना...

कांग्रेस सभापति शेरबहादुर देउवा व्दारा लकडाउनको पालना गर्न र सामाजिक दुरी कायम गर्न अपिल

मङ्लबार, चैत्र २५, २०७६

  प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसले सरकारमा नरहेर पनि संकटको बेला सँगै लडन सरकारलाई सहयोग गर्ने बताएको छ । कोरोना भाइरस (कोभिड–१९)को महामारीसँग लडन सरकारलाई प्रयाप्त...

कोरोना विरुघ्द लडन सरकारलाई सहयोग गर्ने काँग्रेसको निर्णय

मङ्लबार, चैत्र २५, २०७६

प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीलाई सम्बोधन गर्दै आगामी दुई साता थप चुनौतीपूर्ण हुनसक्ने बताएका छन् ।मंगलबार प्रधानमन्त्री ओलीले सम्बोधन गर्दै यो अवधिमा थप संक्रमित...

प्रधानमन्त्री ओलीद्वारा देशवासीका नाममा सम्बोधन, यस्तो छ पुर्ण पाठ

मङ्लबार, चैत्र २५, २०७६

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले मङ्गलबार आज अपराह्न ४ः०० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बोलाइएको जानकारी...

नेकपाको सचिवालय बैठक आज

मङ्लबार, चैत्र २५, २०७६

नेपाली काँग्रेसका केन्द्रीय सदस्य तथा गणेशमान सिंह अघ्ययन प्रतिष्ठानका अघ्यक्ष नविन्द्रराज जोशीले चैत्र २६ अर्थात् २०४६ सालमा प्रजातन्त्र पुनर्स्थापना भएको दिन प्रजातन्त्र पुनर्स्थापना दिवसलाई ...

परोपकारी भवनाको विकास गरी प्रजातन्त्र पुनर्स्थापना दिवस  मनाउन काँग्रस नेता जोशीको अपिल

आइतवार, चैत्र २३, २०७६

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संकटका बारेमा पुर्व प्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, डा....

कांग्रेस सभापति शेरबहादुर देउवा व्दारा पूर्व प्रधानमन्त्रीहरु संग टेलिफोन संम्वाद

मङ्लबार, चैत्र १८, २०७६

नेपाली काँग्रेसका  सभापति  शेर बहादुर देउवाले सरकार र समुदायको ऐक्यबद्ध अभियानलाई अझ व्यवस्थित र प्रभावकारी बनाउन आब्हान गरेका छन्। मंगलबार एक अपिलमार्फत सभापति देउवाले स्वास्थ्यकर्मीको...

व्यक्तिगत सुरक्षा उपकरण लगायत अत्यावश्यक स्वास्थ्य सामाग्री  तत्काल सबै स्थानमा पुर्याउन काँग्रेस सभापति देउवाको  आग्रह

मङ्लबार, चैत्र १८, २०७६

नेपाली काङ्ग्रेसका नेता एवम् काठमाडौं महानगरका मेयर पदका प्रत्यासी राजुराज जोशीले विदेशबाट आएका कति व्यक्ति काठमाडौंमा छन् ,तिनीहरुको तथ्याङ्क जनतालाई दिदै उनीहरुको अवस्था के...

काठमाण्डौ महानगरपालिकाका छाया मेयर राजुराज जोशीको मेयर शाक्यलाई प्रश्न : खोइ तथ्याङ्क

मङ्लबार, चैत्र १८, २०७६

काठमाडौँ, १७ चैत । नेपाली काँग्रेसका नेता एवम् पूर्व खानेपानी तथा सरसफाई राज्यमन्त्री दिपक खड्काले सरकारले स्थापना गरेको ‘कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा...

पूर्वमन्त्री खड्काद्धारा कोरोना नियन्त्रण कोषलाई रु पाँच लाख सहयोग

सोमवार, चैत्र १७, २०७६

बिश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ बिरुद्ध सरकारले गरेको निर्णयमा प्रतिबद्ध रहन नेकपा रसुवाले आफना कार्यकर्तालाई १० बुँदे निर्देशन दिएको छ...

कोरोना बिरुद्ध सरकारको निर्णयमा प्रतिबद्ध रहन नेकपा रसुवाको १० बुँदे निर्देशन
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ