बुधबार, साउन १३, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कोरोना बिरुद्ध सरकारको निर्णयमा प्रतिबद्ध रहन नेकपा रसुवाको १० बुँदे निर्देशन


  • माउन्टेन खबर
  • सोमवार, चैत्र १७, २०७६
  • 725
    SHARES

बिश्वव्यापी संक्रमणको रुपमा फैलिएको कोरोना भाईरस अर्थात कोभिड १९ बिरुद्ध सरकारले गरेको निर्णयमा प्रतिबद्ध रहन नेकपा रसुवाले आफना कार्यकर्तालाई १० बुँदे निर्देशन दिएको छ ।

सोमबार नेकपा रसुवाका अध्यक्ष कन्र्याल लामाले कोरोना बिरुद्ध सरकारले गरेको निर्णयमा प्रतिबद्ध रहन र एकजुट हुन १० बुँदे निर्देशन जारी गरेका हुन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रसुवाका सम्पूर्ण गाउँपालिका, वडा टोलका पार्टी कमिटीलाई १० बुँदे निर्देशन जारी गरिएको निर्देशन मार्फत अध्यक्ष  लामाले भनेका छन् ।

यस्तो छ निर्देशन

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)