शुक्रबार, साउन १५, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस सभापति शेरबहादुर देउवा व्दारा पूर्व प्रधानमन्त्रीहरु संग टेलिफोन संम्वाद


  • माउन्टेन खबर
  • आइतवार, चैत्र २३, २०७६
  • 881
    SHARES

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कोरोना संकटका बारेमा पुर्व प्रधानमन्त्रीहरू लोकेन्द्रबहादुर चन्द, पुष्पकमल दाहाल प्रचण्ड, माधव कुमार नेपाल, झलनाथ खनाल, डा. बाबुराम भट्टराई र अन्तरिम मन्त्रिपरिषदका पूर्व अध्यक्ष खिलराज रेग्मीसँग आज आज टेलिफोनमा संवाद गरेका छन् ।

देउवाले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोरोनाको संकटबारे छलफल गरेको आज ट्विट गर्दै जनाएका छन् । उनले आज ट्विट गर्दै लेखेका छन्,”पुर्व प्रधानमन्त्री मित्रहरू लोकेन्द्रबहादुर चन्द,पुस्पकमल दहाल,माधव नेपाल,झलनाथ खनाल,बाबुराम भट्टराई तथा अध्यक्ष खिलराज रेग्मिसंग आज टेलिफोनमा संवाद गरें । आजको संकटबाट नेपाल र नेपालीलाई जोगाउन एक्यवद्ध भएर गम्भीर ढंगले कार्य गरौं,अपील गरेको छु ।”

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)