आइतवार, कार्तिक ९, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

सोमवार, चैत्र १२, २०८०

चितवन- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको भएको बताउनुभएको हो । यहाँ आज पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले स्थानीय तह र प्रदेशसभाको...

तीनै तहका सरकारलाई जोड्ने काम राष्ट्रियसभाको हो : अध्यक्ष दाहाल

शनिबार, चैत्र ३, २०८०

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानून छिटो निर्माण गर्न आग्रह गर्नुभएको छ । शहीद केशव कोईराला स्मृति प्रतिष्ठान र महिटानी नगरपालिकाको...

प्रदेशहरुलाई अधिकार सम्पन्न बनाउने कानून छिटो निर्माण गर्नुस्ः राष्ट्रपति

मङ्लबार, फाल्गुन २२, २०८०

सुर्खेत। कर्णाली सरकारमा सहभागी नेपाली काङ्ग्रेसका मन्त्रीहरूले राजीनामा दिएका छन्।एक पत्रकार सम्मेलन गर्दै उनीहरूले राजीनामा गरेको जानकारी गराएका छन् । कांग्रेसबाट अर्थमा बेदराज सिंह, सामाजिक...

कर्णाली सरकारमा सहभागी काङ्ग्रेसका मन्त्रीहरूले दिए राजीनामा

शुक्रबार, फाल्गुन ४, २०८०

काठमाडौँ। सरकारले प्रहरी कर्मचारी समायोजन प्रक्रिया अघि बढाएको छ । गृहमन्त्रालयले आज एक विज्ञप्ति मार्फत प्रहरी समायोजन ऐन २०७६ बमोजिम हाल नेपाल प्रहरीमा कार्यरत कर्मचारीहरुलाई...

अघि बढ्यो प्रहरी कर्मचारी समायोजन प्रक्रिया

आइतवार, माघ १४, २०८०

काठमाडौं । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सात वटै प्रदेशका आन्तरिक मामिला तथा कानून (गृह) मन्त्रीहरुसँग प्रहरी समायोजनको विषयमा छलफल गर्नुभएको छ । गृहमन्त्री श्रेष्ठले...

प्रहरी समायोजनको काम अघि बढाउने निर्णय

बिहिबार, माघ ११, २०८०

कर्णाली .। कर्णाली प्रदेशबाट राष्ट्रियसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार विजयी हुनुभएको छ । सत्ता गठबन्धनबाट दलित समूहतर्फ नेकपा (माओवादी केन्द्र)का विष्णु बिक, महिला समूहतर्फ नेकपा...

कर्णालीबाट राष्ट्रियसभा सदस्यमा गठबन्धनका उम्मेदवार विजयी

सोमवार, पुस २३, २०८०

सुर्खेत । राष्ट्रियसभा निर्वाचनको लागि नेकपा एमालेले कर्णाली प्रदेशमा उम्मेदवारी दर्ता गराएको छ । प्रदेश निर्वाचनको कार्यालयमा पुगेर एमालेका तीन उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका हुन्...

कर्णालीमा एमालेले गर्‍यो उम्मेदवारी दर्ता

शनिबार, पुस १४, २०८०

काठमाडौं ।सातै प्रदेशका मुख्यमन्त्रीहरुले संघीय सरकारलाई संविधानको कार्यान्वयन गर्न अल्टिमेटम दिएका छन् । शनिवार प्रधानमन्त्री पुष्पकमल दाहालको सरकारी निवास बालुवाटारमा पुगेर संविधानको कार्यान्वयन गर्न संघ...

सरकारलाई संविधान कार्यान्वयनको अल्टिमेटम दिन काठमाडौं आएका हौँः मुख्यमन्त्री कार्की

शनिबार, पुस १४, २०८०

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीयताको प्रभावकारी कार्यान्वयनका लागि अत्यावश्यक सङ्घीय कानुन निर्माणका निम्ति आफू गम्भीररूपमा लागिपरेको बताउनुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज...

सङ्घीय ऐनलाई टुङ्गोमा पुर्याउँछुः प्रधानमन्त्री

शुक्रबार, पुस १३, २०८०

हेटौँडा । सात प्रदेशका मुख्यमन्त्रीहरुको भेलाले संविधानको व्यवस्थाअनुसार प्रदेशको अधिकार कार्यान्वयनमा ल्याउन प्रधानमन्त्रीलाई थप दबाब दिने भएका छन् । हेटौँडामा शुक्रवार सम्पन्न अन्तर प्रदेश मुख्यमन्त्री...

संविधानको व्यवस्थाअनुसार प्रदेशको अधिकार कार्यान्वयनमा ल्याउन मुख्यमन्त्रीहरुको माग

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक : प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)