सुर्खेत । कर्णाली प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी हुने भएको छ । केन्द्रमा राजनीतिक समीकरण फेरिएको लामो समयपछि कर्णाली सरकारमा कांग्रेस सहभागी हुन लागेको हो...
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशका प्रदेश प्रमुखलाई पदमुक्त गर्नुभएको छ । सोमबार बसेकोको मन्त्रिपरिषद बैठकको सिफारिसमा राष्ट्रपतिले बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्मा, लुम्बिनी...
कर्णाली-कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि रु ३१ अर्ब ४१ करोड ४१ हजार बराबरको बजेट प्रस्तुत गरिएको छ । कर्णाली प्रदेशसभाको आजको चौथो अधिवेशनको...
काठमाडौं । कर्णाली नदीमाथिको झोलुंगे पुलको लठ्ठा चुँडिन पुग्दा १४ वटा खच्चड पुलमै अड्किएका छन् । अछाम र दैलेख जिल्ला जोड्ने कर्णालीको झोलुंगे पुलको लठ्ठा...
काठमाडौँ । सरकारले प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटमार्फत सरकारले...
कर्णाली। नेपाली कांग्रेसको अवरोधपछि कर्णाली प्रदेशसभाको आज बसेको बैठक स्थगित भएको छ । प्रदेशसभाको दोस्रो कार्यकालको चौथो अधिवेशनको तेस्रो बैठक स्थगित भएको हो ।...
काठमाडौँ । मुलुकको कूल गार्हस्थ्य उत्पादन ९जिडिपी० मा प्रदेशको योगदान हेर्दा बागमती प्रदेशको सबैभन्दा बढी र कर्णालीको सबैभन्दा कम देखिएको छ । राष्ट्रिय तथ्याङ्क...
काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले मन्त्रीमण्डल बिस्तार गर्नुभएको छ । मुख्यमन्त्री कँडेलले नेकपा माओवादी केन्द्रका ३ र नेकपा एमालेका २ जनालाई मन्त्री...
कर्णाली । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले सरकारले आजै पूर्णता पाउने बताउनुभएको छ । मुख्यमन्त्रीसहित सबै मन्त्रालयको जिम्मेवारी आफैँले सम्हाल्नुभएका उहाँले सत्ता साझेदार दलहरुसँगको...
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका छन् । बिहिबार बसेको प्रदेशसभा बैठकमा उनले विश्वासको मत प्राप्त गरेका हुन् । कुल ४० सदस्यीय...
माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६ वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]
प्रधान सम्पादक: प्रदीप चापागाँई
सल्लाहकार : राम लामा अविनाषि
संञ्चालक : अनिता चापागाँई (आचार्य)
© 2026 All right reserved to mountainkhabar.com | Site By : SobizTrend Technology