मङ्लबार, जेष्ठ १, २०८१

आइतवार, जेष्ठ ९, २०७८

पोखरा , ९ जेठ राष्ट्रिय जनमोर्चाका गण्डकी प्रदेशका सांसद कृष्ण थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन गरिएको छ । केन्द्रीय सदस्य समेत रहेका थापालाई थप कारबाहीको...

जनमोर्चाका सांसद थापालाई पार्टीको साधारण सदस्यबाट निलम्बन

शनिबार, जेष्ठ ८, २०७८

वाग्मती, ८ जेठ  नेपाल कम्युनिष्ट पार्टी (एमाले) वाग्मती प्रदेशसभाको संसदीय बोर्डले १४ प्रदेशसभा सदस्यलाई कारवाहीको प्रक्रिया अगाडि बढाएको छ । राष्ट्रियसभाको उपनिर्वाचनमा पार्टीको आधिकारिक उम्मेदवारप्रति अन्तरघात...

अष्टलक्ष्मीसहित १४ लाई स्पष्टीकरण

शनिबार, जेष्ठ ८, २०७८

धनगढी, ८ जेठ  नेपाल कम्युनिस्ट पार्टी (एमाले)सुदूरपश्चिम प्रदेशका अध्यक्ष कर्ण थापाले प्रदेश सरकारबाट फिर्ता नहुने आफ्ना मन्त्रीलाई पार्टीले कारबाही गर्ने बताउनुभएको छ । पार्टीले सरकारबाट निक्लने...

प्रदेश सरकारबाट फिर्ता नहुनेलाई कारबाही हुन्छ : अध्यक्ष थापा

शुक्रबार, जेष्ठ ७, २०७८

जेठ ७ पोखरा, पोखरामा अक्सिजन प्लान्ट बनाउन बतास फाउन्डेसनले अग्रसरता लिइरहेको छ । बतास फाउन्डेसनको अग्रसरतामा अक्सिजन प्लान्ट निर्माणका लागि समिति गठन गरिएको छ । पोखरास्थित...

बतास फाउन्डेसनको संयोजकत्वमा अक्सिजन प्लान्ट निर्माण समिति गठन

बिहिबार, जेष्ठ ६, २०७८

धनगढी, ६ जेठ सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट कोरोना मुक्त हुनुभएको छ । कोराना सङ्क्रमण देखिएको दशौँ दिन बुधबार गरेको पिसिआर रिपोर्ट निगेटिभ आएको मुख्यमन्त्रीको...

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भट्ट कोरोना मुक्त

बिहिबार, जेष्ठ ६, २०७८

लमजुङ, ६ जेठ  गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा कोरोना सङ्क्रमण र निषेधाज्ञाका बीच २४ घण्टामा सानाठूला गरी ८६ पटक भूकम्पको धक्का महसुस गरिएको छ ।...

लमजुङमा २४ घण्टामा ८६ पटक भूकम्पको धक्का

बिहिबार, जेष्ठ ६, २०७८

कास्की, ६ जेठ  गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गतको प्रदेशकै सबैभन्दा ठूलो सरकारी अस्पताल पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । नवगठित...

पश्चिमाञ्चल अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

बुधबार, जेष्ठ ५, २०७८

५ जेठ, रुपन्देही । लुम्बिनी प्रदेशका विपक्षी दलले मुख्यमन्त्रीमा शंकर पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने भएका छन् । बुधबार बसेको चार दलको बैठकले पोखरेललाई मुख्यमन्त्रीमा गरिएको...

मुख्यमन्त्रीमा पोखरेलको नियुक्तिविरुद्ध अदालत जाने विपक्षीको निर्णय

बुधबार, जेष्ठ ५, २०७८

५ जेठ, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ । संसदमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको...

गण्डकीमा मुख्यमन्त्रीले गरे मन्त्रीमण्डल बिस्तार, पुरानै अनुहार दोहोरिए

बुधबार, जेष्ठ ५, २०७८

५ जेठ, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङले आज मन्त्रिपरिषद बिस्तारको तयारी गर्नुभएको छ। गण्डकी प्रदेश सभाको सबैभन्दा ठूलो दलको हैसियतले प्रदेश प्रमुख सीताकुमारी...

गण्डकी प्रदेशका मुख्यमन्त्रीले गरे मन्त्रिपरिषद बिस्तारको तयारी
ताजा अपडेट

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ