सोमवार, बैशाख १७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

गण्डकीमा मुख्यमन्त्रीले गरे मन्त्रीमण्डल बिस्तार, पुरानै अनुहार दोहोरिए


  • माउन्टेन खबर
  • बुधबार, जेष्ठ ५, २०७८
  • 908
    SHARES

५ जेठ, कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आज मन्त्रिमण्डल बिस्तार गर्नुभएको छ । संसदमा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहित तीन दलले ल्याएको अविश्वासको प्रस्ताव असफल भएपछि वैशाख २९ मा मुख्यमन्त्रीमा दोस्रो पटक नियुक्त भएका मुख्यमन्त्री गुरुङले एक साता पछि मन्त्रिमण्डल विस्तार गर्नुभएको हो ।

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पहिलेकै मन्त्रीलाई पुनः नियुक्त गर्नुभएको छ । उहाँले आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङलाई बनाउनुभएको छ भने रामशरण बस्नेत, विकास लम्साल र नरदेवी पुन मन्त्री बन्नुभएको छ। उहाँहरुलाई मन्त्रालयको जिम्मेवारी भने दिन बाँकी रहेको छ । नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख सीताकुमारी पौडेलले बुधबार पथ तथा गोपनीयताको शपथ दिलाउनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }