सोमवार, साउन ११, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल टेलिकमको आकर्षक अफर १० रुपैयाँमा १ सय मिनेट कल


  • माउन्टेन खबर
  • बुधबार, माघ २९, २०७६
  • 1.1K
    SHARES

पाल टेलिकमले विभिन्न प्याकेज सहितको आकर्षक अफर उपलब्ध गराएको छ । अफर अन्तर्गतको सेवा कम्पनीको वार्षिकोत्सव (२०७६ माघ २२ गते) देखि नै लागू भइसकेको र आगामी चैत ३० गतेसम्म उपयोग गर्न सकिने टेलिकमले जनाएको छ ।

यो भन्दा पहिले उपलब्ध अटम अफरअन्तर्गतका सेवाहरुमा केही थप सुविधा तथा नयाँ प्याकेज समेत उपलब्ध गराएर विन्टर अफर ल्याइएको हो ।जीएसएम प्रिपेड/पोष्टपेड तथा सीडीएमए प्रिपेड/पोष्टपेड मोबाइलमा यी अफर प्रयोग गर्न सकिने टेलिकमले विज्ञप्तिमार्फत जनाएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)