शुक्रबार, जेष्ठ ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रथम अकियास कप भलिबल प्रतियोगिताको उपाधी वान डि टिम धुन्चेलाई


  • माउन्टेन खबर
  • मङ्लबार, फाल्गुन ६, २०७६
  • 497
    SHARES

रसुवा, ३ फागुन

प्रथम अकियास कप भलिबल प्रतियोगिताको उपाधी वान डि टिम धुन्चेले हात पारेको छ । शैक्षिक ज्ञानी बौद्विक र प्रज्वलित समाज रसुवा अकियासको आयोजनामा बुधबारदेखि सदरमुकाम धुन्चेमा संचालन गरिएको प्रतियोगितामा वान डि टिम धुन्चेले पहिलो उपाधी हात पारेको हो ।

त्यस्तै भलिबल प्रतियोगितामा धुङलाङ ब्वाइज धुन्चेले दोस्रो उपाधी हात पारेको छ भने जुनतारा समुह स्याफ्रुले तेस्रो उपाधी हात पारेको आयोजकले जनाएको छ ।

लिग चरणको आधारमा खेलाइएको खेलमा ९ टिमको सहभागिता रहेको थियो । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुनेलाई क्रमश नगद १५ हजार, ८ हजार र ५ हजार सहित ट्रफ्रि, मेडल र प्रमाणपत्रद्धारा पुरस्कृत गरिएको आयोजकले जनाएको छ ।

जिल्लामा खेलको विकासका लागी प्रत्येक महिना एउटा प्रतियोगिता सञ्चालन गर्ने अभियान अन्तर्गत भलिबल प्रतियोगिता संचालन गरिएको शैक्षिक ज्ञानी बौद्विक र प्रज्वलित समाज रसुवा अकियासका अध्यक्ष निबेश श्रेष्ठले बताए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }