मङ्लबार, साउन १२, २०८३
Mountain Khabar

Advertisment

SKIP THIS

घरमै बस्न आमनागरिकलाई प्रधानमन्त्रीको आग्रह


  • माउन्टेन खबर
  • बुधबार, चैत्र १२, २०७६
  • 744
    SHARES

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले लकडाउनका बेला नेपाली जनतालाई घरमै बसिदिन आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले आफू पनि घरमै बसेर सरकार सञ्चालन गरिरहेको उल्लेख गर्दै नेपाली जनतालाई घरमै बसिदिन आग्रह गरेका हुन् ।

बुधबार प्रधानमन्त्री ओलीले फोटोसहित ट्वीट गर्दै लकडाउनका बेला पनि सुरक्षित रहन आग्रह गरेका हुन्।

‘हामी सबै अहिले लकडाउनमा छौं,’ उनले भने, ‘अर्को घोषणा नहुञ्जेल घरमै बस्नुस्।’ सरकारले चैत १८ गतेसम्म लकडाउन घोषणा गरेको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१०४०१०१
ईमेल: [email protected]

हाम्रो टिम

प्रधान सम्पादक: प्रदीप चापागाँई

सल्लाहकार : राम लामा अविनाषि

संञ्चालक : अनिता चापागाँई (आचार्य)